सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँखा जाँच गराउनेको घुइँचो (फोटो फिचर)

कैलालीको गेटा आँखा अस्पतालमा आँखा जाँच गराउनेको घुइँचो लागेको छ।

आँखा जाँचसँगै चस्मा बनाउनेको संख्या पनि दैनिक रुपमा बढ्दै गएको गेटा आँखा अस्पताल प्रशासनले जनाएको छ।

गेटामा आखा जाँचका लागि सबैभन्दा बढी भारतबाट आउने गरेका छन्।

स्वदेशीसँगै भारतका विभिन्न ग्रामीण बस्तीबाट आँखा जाँचका लागि गेटा आउने बिरामीको संख्या पछिल्लो केही दिनयता बढेको छ।

२०७९ मंसिर ७, ११:४९
कमेन्ट लोड गर्नुस