सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मतपत्र ढुवानी हुँदै [फोटोफिचर]

कैलालीको क्षेत्र नम्बर-५ तथा अन्य क्षेत्रहरुमा मतपत्र ढुवानीको कार्य भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार मतपत्र ढुवानि भइरहेको हो।

मतपत्र ढुवानीको कार्य आज रातिसम्म नै हुनसक्ने उनले बताएका छन्।

कैलालीमा करीब ६३ प्रतिशत मत खसेका छन्।
कैलालीमा करीब ६३ प्रतिशत मत खसेका छन्।
२०७९ मंसिर ४, ०८:४६
कमेन्ट लोड गर्नुस