सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ४ लेन हुलाकी सडकमा खाल्डै–खाल्डा (फोटोफिचर)

 धनगढीः धनगढीमा निर्माधिन चार लेनको हुलाकी सडक खण्डमा खाल्डै–खाल्डा परेका छन्।

धनगढीको क्यापस चौकदेखि कालीका मन्दीरसम्म चार लेनको सडक विस्तारको ठेक्का सम्झौता भएको थियो।

 निर्माण कम्पनीले काम अलपत्र छोडेकाले सडकमा खाल्डै खाल्डा भएका हुन्।

 खाल्डाका कारण सवारी सञ्चालनमा समस्या हुँदै आएको छ।

२०७९ असार ८, १०:३२
कमेन्ट लोड गर्नुस