सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडकको अवस्था बिजोग (फोटो फिचर)

हिउँदे झरीले धनगढीका अधिकासं सडकहरुको अवस्था बिजोग बनेको छ।

वर्षाका कारण सडक हिलाम्य हुँदा आवतजावतमा सास्ती भइरहेको छ।

क्षेत्रीय शहरी विकासमार्फत निर्माणको चरणमा रहेका धनगढीका सात सडकमा सबै भन्दा बढी सास्ती छ।

सोही अन्तरगत धनगढीको मुख्य सडक क्याम्पसचोकको अवस्था पनि दयनीय बनेको छ।

फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ माघ १०, ०७:०२
कमेन्ट लोड गर्नुस