सुदूर नेपाललाई विश्वसँग जोड्दै

होल्डिङ सेन्टर निर्माणको काम अधुरै (फोटोफिचर)

 नेपाली सेनामार्फत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टरको काम अझै पूरा भएको छैन।

 धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा एकरएक हजार शय्याका होल्डिङ सेन्टर निर्माणको काम थालिएकोमा अझै पूरा नभएको हो।

 नेपाली सेनामार्फत हनुमान कन्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरिरहेको छ।

 कैलालीमा ७५ प्रतिशत र कञ्चनपुरमा ८५ प्रतिशत निर्माणको काम पूरा भएको निर्माण कम्पनीको दाबी छ।

भौतिक संरचनासमेत निर्माण पूरा नभएकाले होल्डिङ सेन्टर सञ्चालनमा समय लाग्ने देखिएको छ।

२०७८ पुष २७, १०:३७
कमेन्ट लोड गर्नुस