सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का तालहरु(फोटो फिचर)

यो बेला मटियारी रोड किनारमा रहेको चौफेरी ताल हो।
यो बेला मटियारी रोड किनारमा रहेको चौफेरी ताल हो।
सामुदायिक वनमा रहेको दुर्जैया ताल।
सामुदायिक वनमा रहेको दुर्जैया ताल।
अतिक्रमणमा परेर १ विघा ५ कट्ठामा सीमित यो बेला ताल हो। अतिक्रमण नहटाएरै उपमहानगरले ताल संरक्षणको गुरु योजना बनाइएको छ।
अतिक्रमणमा परेर १ विघा ५ कट्ठामा सीमित यो बेला ताल हो। अतिक्रमण नहटाएरै उपमहानगरले ताल संरक्षणको गुरु योजना बनाइएको छ।
यो ५ विघामा फैलिएको पधनिया ताल हो।
यो ५ विघामा फैलिएको पधनिया ताल हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा ४ ताल रहेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा ४ ताल रहेका छन्।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ भदौ २२, ०९:१८
कमेन्ट लोड गर्नुस