सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका हिलाम्मे सडक(फोटो फिचर)

धनगढीका सडकले धनगढीलाई नै गिज्याउने गरेको छ।

धनगढीमा थोरै पानी पर्दा सडक हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन्।

 निर्माणाधिन अवस्थामा रहेको अधिकांस सडक अहिले हिलाम्मे भएका हुन्।

निर्माणाधिन सडकमा पानीको निकास नभएकोले सडकमै पानी जम्मा हुँदा तलाउ झै देखिन्छन्।

निर्माणाधिन सडकमामा ग्राबेल हाल्नु पर्ने माग स्थानीयले बताएका छन्।

२०७८ असार ९, ०६:३७
कमेन्ट लोड गर्नुस