सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना विरूद्धको खोप लगाउनेहरूको अव्यवस्थित भिड (फोटो फिचर)

धनगढीमा कोरोना भाइरस विरूद्धको खोप लगाउनेहरूको अव्यवस्थित भिड देखिएको छ।

धनगढीस्थित रङ्गशालामा जेठ २५ गते मङ्गलबारदेखि चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ।

खोप लगाउने कार्यक्रम व्यवस्थित नहुँदा भिड बढेको हो।

सरकारले यस पटक खोप लगाउन ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेको छ। तर रङ्गशालास्थित खोप केन्द्र सो उमेर समूहबाहेक सबै उमेर समूहका नागरिकहरू थामिनसक्नु भिड लाग्ने गरेको छ।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७८ जेठ २६, ०५:२१
कमेन्ट लोड गर्नुस