सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञापछिको अवस्था (फोटो फिचर)

कोरोना भाइरस रोकथामका लागि संघीय सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना प्रकाशन गर्दै दिउँसो २ बजेदेखि अर्काे सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ।

धनगढीमा निषेधाज्ञापछि बजार बन्द भएको छ। लामो दुरीका सार्वजनिक सवारी साधन समेत बन्द गरिएका छन्।

कमल सावद
कमल सावद
२०७६ चैत्र १०, ०४:२१
कमेन्ट लोड गर्नुस