सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी जिल्लाको मौलिक होरी तराईमा पनि (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा तीन दिन होरी मनाइन्छ। पहाडी जिल्लामा एकादशीदेखि तीन दिन होरी खेल्ने चलन छ।

तीन दिनसम्म खेलिने होरीमा गीत गाएर भगवान कृष्णको चर्चा गरिने पहाड घर डडेल्धुरा भएका तर हाल धनगढीमा बासोबास गर्दै आएका रामचन्द्र पाण्डेले बताए।

उनले यो वर्ष कोरोना भाइरसको त्रासका कारण बजारमा होरी खेल्न नआउँने तर गाउँमै एक ठाउँ जम्मा भएर होरी खेल्ने बताए।

पाण्डेले पहाडी जिल्लामा खेलिने होरी आफुहरुले धनगढीमा पनि खेल्ने गरेको बताए।

२०७६ फाल्गुन २५, ०८:४२
कमेन्ट लोड गर्नुस