सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको भौतिक मन्त्रालयको गाडी चार महिनादेखि ग्यारेजमै

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले झण्डै एक करोड खर्च गर्दै खरिद गरेको गाडी चार महिनादेखि थन्काएर राखेको पाईएको छ। गत असारमा दुई करोड ९० लाखमा सिप्रदी टाटा स्टोमका तीन वटा गाडी खरिद गरेको मन्त्रालयले एउटा गाडी भने स्वरुममै थन्काएको पाईएको हो।  स्वरुममा थन्काएको उक्त गाडीको भुक्तानी दिदै नामसारी गरी नम्बर प्लेट पनि लिएको छ तैपनी चार महिनादेखि गाडी मन्त्रालयले कार्यालयमा लिएको छैन्। मन्त्रालयले सोही गाडीसंगै खरिद गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३१३ र ३१४ नम्बरको गाडी भने यसअघि नै प्रयोगमा

२०७६ कार्तिक ३०, ०८:१०
कमेन्ट लोड गर्नुस