सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतिय नक्सा खारिजको माग गर्दै कञ्चनपुरमा विरोध सभा (फोटो फिचर)

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेस गरेपछि उक्त नक्सा खारिजको माग गर्दै कञ्चनपुरमा विरोध सभाको आयोजना गरिएको छ।

अखिल नेपाल युवा संघ सुदूरपश्चिम प्रदेश समितिले महेन्द्रनगरको मदनचौकमा विरोध सभाको आयोजना गरेको हो।

२०७६ कार्तिक २६, ०६:०१
कमेन्ट लोड गर्नुस