सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनापछि कैलालीमा पूर्वपश्चिम राजमार्गमा अवरोध कायमै (फोटो फिचर)

कैलालीको पहलमानपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गमा गरेको अवरोध कायमै छ।

गयराती ८ बजेदेखि विहान ८ बजे सम्म सवारी सञ्चालन गर्न दिएपनि फेरी विहानैदेखि रामार्ग अवरुद्ध पारिएको हो।

उनीहरुले आज दिउसो एक घण्टाका लागि अवरोध हटाएपनि फेरी राजमार्ग अवरुद्ध पारेका छन्।

अहिले पनि सर्वपक्षिय बैठक भने जारी छ। बसको ठक्करबाट जिल्लाको घोडाखघोडी नगरपालिका वडा नम्वर १० पहलवानपुर रामबहादुर चौधरी र मानवहादुर चौधरीको मृत्यु भएको हो।

फोटो : प्रताप चौधरी
फोटो : प्रताप चौधरी
२०७६ कार्तिक १८, ०२:१५
कमेन्ट लोड गर्नुस