सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको सबैभन्दा ठूलो डडेल्धुरा अस्पताल जाने सडकको बिजोग (फोटो फिचर)

सुदूरपश्चिमको सबैभन्दा ठूलो डडेल्धुरा अस्पताल जाने सडकको बिजोग भएको छ।

यसअघि कालोपत्रे भएको उक्त सडक अहिले भत्किएपछि आवतजावतमा निकै सास्ती हुने गरेको छ।

सामान्य बर्षामा पनि सडक हिलाम्य हुने गरेको छ भने बर्षा नभए धुलोले हैरानी खेप्नुपर्ने बाध्यता रहेको छ। सुदूरपश्चिम प्रदेशमा संघीय सरकार अन्तरगतको एउटा मात्रै डडेल्धुरा अस्पताल हो।

फोटो: टेकराज पनेरु
फोटो: टेकराज पनेरु
२०७६ भदौ १२, ०५:२०
कमेन्ट लोड गर्नुस