सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गाईजात्राको रौनक

डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवार समुदायले निकालेको गाईजात्राका झाँकी।

प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएदेखि यो जात्रा मनाउन थालिएको हो।

विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्व यहाँका नेवार समुदायले पनि मनाउँदै आइरहेका छन्।

तस्बिर : रहिस श्रेष्ठ
तस्बिर : रहिस श्रेष्ठ
२०७६ साउन ३२, ०४:५९
कमेन्ट लोड गर्नुस