इन्द्रेणीसंग लुकामारी खेल्दै अछामको पिपलतोली

 अछामको मंगलसैन नगरपालिका वडा नम्बर ५ को पिपलतोली गाउँमा इन्द्रेणी पर्दा देखिएको दृष्य, जहाँ गाउँले इन्द्रेणीसंग लुकामारी खेलिरहेको भान हुन्छ। त्यसमै रमाएको छ पारीपट्टीको ओलीगाउँ पनि

 फोटो  : पत्रकार मेनुका ढुङ्गाना
फोटो : पत्रकार मेनुका ढुङ्गाना

२०७६ साउन २७, ०६:०७