सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको दुर्दशा

बर्षात सुरु भएसंगै मोहनापुल–अत्तरिया ६ लेन सडकको दुर्दशा भएको छ। निर्माण अवधी सकिएपनि अहिले सम्म आधा समेत भौतिक प्रगती नभएको अवस्थामा पानी परेपछि सडक हिलाम्य भएर आवतजावतमै सास्ती भईरहेको छ।

निर्माण व्यवसायीहरुले सडकमा रहेको कालोपत्रे भत्काईसकेका छन् तर अहिले सम्म वरपरको लेनमा माटो भरानको काम समेत सकिएको छैन्।

सडक हिलाम्य भएपछि बेला–बेला भारवहान सवारी साधन, ईन्धन बोक्ने ट्याङकर र ग्यास बोक्ने गाडी फस्न थालेपछि सडक जाम समेत हुने गरेको छ।                                                फोटो: भरत शाही

२०७६ असार २३, ०६:४२
कमेन्ट लोड गर्नुस