सुदूर नेपाललाई विश्वसँग जोड्दै

संरक्षणको पर्खाईमा अजयमेरुकोट

नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणको पर्खाईमा रहेको छ।

जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्ष अघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्रका रुपमा पनि हेरिएको छ। दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुदै गणीका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन्।

चार दशक भन्दाबढी अजयमेरुबाट शासन गरेका डोटेली राजाहरुले सो क्षेत्रमा निर्माण गरेका देवलहरु, स्नान घर र पानी पधेरो ढुंगेकला पनि धेरै पर्यटकहरुको ध्यान खिच्न सफल हुँदै आएका छन्। नेपाल एकिकरणको अभियानसंगै बिस १८४७ भाद्र ३१ गते सेती नदी किनारमा गौर्खाली सेनासंग डोटेली सैन्य पराजित भएपछि डोटी राज्य बृहत नेपाल भित्र समाहित भएको थियो।

 दरवार क्षेत्रका अद्भुत कलाकृतिहरु चोरी हुन थालेपछि अजयमेरु गाउँपालिकाले कोट संरक्षणका लागि पनि योजनाबद्ध रुपमा लाग्ने जनाएको छ।

तस्बिर : दिपकबहादुर खड्का
तस्बिर : दिपकबहादुर खड्का
२०७६ असार १८, ०७:२३
कमेन्ट लोड गर्नुस