सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको निर्माणमा ढिलाई, जोखिममा वरपरका घर

धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत कल्भर्ट निर्माणमा भईरहेको ढिलाईले बर्षातमा पनि कल्भर्टको काम सकिनेमा सम्भावना घट्दै गएको छ।

जस्ले गर्दा वरपर रहेका घरहरु जोखिममा परेका छन्। वाणिज्य बैंक रहेको घर पनि खतरामा रहेको छ।

फोटो : राेशन भट्ट
फोटो : राेशन भट्ट
२०७६ असार ५, ०७:०४
कमेन्ट लोड गर्नुस