सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरी पीडितका घर पुनः निर्माणमा युवाहरु सक्रिय

 धनगढीमा हावाहुरी पीडितका घर पुनः निर्माणमा युवाहरु जुटेका छन्। गत बीहिबार आएको हावाहुरीपछि क्षती पु¥याएका क्षेत्रमा घरको पुनः निर्माणमा सत्तारुढ दल नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संघमा आवद्ध विद्यार्थीहरु सक्रिय भएका हुन्। उनीहरुले धनगढी उप–महानगरपालिकाका विभिन्न स्थानमा पुगेर पीडितहरुका घर पुनः निर्माणमा सहयोग गरिरहेका छन्।

फोटो : भरत शाहको फेसबुकबाट
फोटो : भरत शाहको फेसबुकबाट
२०७६ जेठ २९, ११:००
कमेन्ट लोड गर्नुस