सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका ठगुन्नालाई हराउँदै दार्चुलामा प्रतिनिधि सभामा बडू निर्वाचित 

२०७९ मंसिर ७, ०९:०४ खबर संवाददाता

दार्चुलाः दार्चुलमा काँग्रेसका उम्मेदवार दिलेन्द्र बडूले जित हासिल गरेका छन्। अन्तिम मत परिणाम अनुसार बडु २८ हजार ५१५ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत ल्याएर पराजित भएका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा थिए। 

कमेन्ट लोड गर्नुस