सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला 

२०७९ भदौ २८, ०७:२० खबर संवाददाता

धनगढी: कञ्चनपुरस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ। 

जिल्लाको भिमदत्त नगरपालिका १३ शुक्लाफाँटा आरक्ष भित्र महाकाली नदी किनारमा महिलाको शव फेला परेको हो। मृत महिलाको हाल पहिचान नखुलेको प्रहरीले बताएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस