सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गोहीको उद्धार

२०७९ भदौ ४, ०४:२४ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुरमा गोहीको उद्धार गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका १३ बडैपुरमा पोखरीमा माछा खान आएको गोहीको उद्धार गरिएको हो। 

स्थानीय माछा पालक किसान गोपाल नेगीको माछा पोखरीमा माछा खान आएको गोहीलाई समातेर शुक्लाफाँटा निकुञ्जको जिम्मा लगाइएको नेगीले बताए।

कमेन्ट लोड गर्नुस