सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १८, ११:२९ खबर संवाददाता

दार्चुला: दार्चुलामा  भिरबाट लडेर एक महिलाको मृत्यु भएको  छ। जिल्लाको  नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस