सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टोयटाको सोरुम संञ्चालनमा (भिडियो सहित)

२०७५ कार्तिक १२, ०७:०९ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारीक केन्द्र धनगढीमा टोयटाको सोरुम संञ्चालनमा आएको छ। धनगढीको चटकपुरमा रहेको सोरुमको सोमबार एक कार्यक्रमका बिच उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले उद्घाटन गर्नुभयो। ग्रहाकहरुको सेवालाई मध्यनजर गर्दै धनगढीमा सोरुम संञ्चालनमा ल्याएको संञ्चालक देवदत्त भट्टले बताए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस