सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा थ्रिडिभिएलद्धारा राहत वितरण

२०७८ जेठ १७, ०९:४१ खबर संवाददाता

डोटी: थ्रिडिभिएल क्रेशनले डोटीका ९० परिवारलाइ  खाद्यान्न वितरण गरेको छ।

डोटीको आदर्श गाउपालिका वाड न २ स्थित साउँनकाड ,भार्कोट,मौवा, कारिया ,दुग्राला,कोटान्जर  बहुनकाँडाका गरि ९० परिवारलाई राहत वितरण गरेकोहो। 

निषेधाज्ञाले गर्दा दैनिक छाकटार्न समस्या भएपछि प्रति परिवार १–१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझाले बताए।

कमेन्ट लोड गर्नुस