फ्रेश फुड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा
२०७५ असोज ९, १२:१३
धनगढीको चटरपुरमा फ्रेश फुड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ। युवा व्यवसायी दिनेश सिंह र हेमराज जोशीले संयुक्त रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन। रेष्टुरेन्टको नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले उद्घाटन गरे। रेष्टुरेन्टमा नेपाली, चाईनिज र ईन्डियन खाना नास्ता पाईने रेष्टुरेन्टका सञ्चालक दिनेश सिंहले जानकारी दिए।
कमेन्ट लोड गर्नुस