सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु

२०७७ चैत्र ४, ०५:०५ खबर संवाददाता

अछाम: अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ।  

जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातल निवासी रनसिंह बटालाको रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो। 

ढलेको रुख काटिरहेको बेला रुखले च्यापिएर ज्यान गएको उनका आफन्तले बताएका छन्।  

मृतकको आजै कैलाशखोलामा दाहसंस्कार गरिसकिएको छ।

कमेन्ट लोड गर्नुस