सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलालाई गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र १, ०६:५९ खबर संवाददाता

धनगढीः महिला गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्।

जिल्लाको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरिएको अछाम प्रहरीले बताएको छ। 

गत फागुन २६ गते जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको हो। महिलाको पेटमा ४ महिनाको बच्चा प्रहरीले जनाएकाे छ। 
 

कमेन्ट लोड गर्नुस