सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट कोरोना संक्रमित पुरुषलाई हेलिकोप्टर मार्फत काठमाण्डौ लगियो

२०७७ मंसिर १३, ०९:०७ खबर संवाददाता

धनगढी–धनगढीबाट कोरोना संक्रमित पुरुषलाई  हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

विहिबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल भर्ना भएका कञ्चनपुरका ४५ वर्षिय पुरुषलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेन्टिलेटरमा राखएिका जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ४५ वर्षिय पुरुषलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । 
 

कमेन्ट लोड गर्नुस