धनगढीका थप १५ जनामा जनामा कोरोना पुष्टि
२०७७ मंसिर ५, ०२:४८
धनगढीः कैलालीको धनगढीका थप १५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रवार धनगढीका थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३/३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको जानकारी दिए ।
कमेन्ट लोड गर्नुस