बर्दियामा बस दुर्घटनाः घाइते २१ जनाकाे परिचय खुल्याे (नाम सहित)
धनगढी: काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस चिसापानी क्षेत्र नजिक दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
२१ जनाको खुल्यो परिचय (नाम सहित )
१) जिल्ला डडेल्धुरा भागेश्वर गाउँपालिका वडा न. ४ बस्ने वर्ष ३० की उर्मिला भट्ट, दुवै हात र खुट्टामा चोट अवस्थामा मध्ययमढा
२) वर्ष ३६ कि निलम भट्ट,अनुहारमा चोट अवस्था मध्ययम ।
३) जिल्ला बझाङ केदारस्यु गाउँपालिका वडा न. ५ बस्ने वर्ष ३२ को भक्त बहादुर धामी,दाहिने हात र खुट्टामा चोट अवस्था मध्ययम ।
४) जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न. ७ हल्दुखाल बस्ने वर्ष २५ की रमिता बिष्ट कम्मरको भागमा चोट अवस्था सामान्य । स्थानीय आरम्भ क्लिनिकमा उपचार भईरहेको ।
५) जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा न. वडा न. ३ मिन्दी बस्ने वर्ष २२ की लक्ष्मी बोहरा, सामान्य
६) जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. १ अमौरी बस्ने वर्ष १९ को जिवन रावल,बाया खुट्टाको थाई र बायाँ गालामा चोट अवस्था सामान्य,
७) जिल्ला डंडेल्धुरा अमरगढी नगरपालिका वडा न. ९ बस्ने वर्ष ३२ को चेत राज जोशी, बायाँ हातको कुइना र हत्केलामा चोट अवस्था सामान्य
८) जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न. ३ बस्ने वर्ष ३० को नरेन्द्र नाथ, सामान्य चोट
९) जिल्ला कैलाली टीकापुर नगरपालिका वडा न. १ बस्ने वर्ष २२ को विशाल मगर, सामान्य
१०) जिल्ला बझाङ मष्टा गाउँपालिका वडा न. ४ बस्ने वर्ष १८ को राजेश जोशी, प्युठ्युमा चोट अवस्था सामान्य
११) जिल्ला अछाम साँफेबगर नगरपालिका वडा न. ११ बस्ने वर्ष १९ को युवराज दास, अवस्था सामान्य
१२) ऐ. बस्ने मेल्लेख गाउँपालिका वडा न. १ बस्ने वर्ष १७ को दिनेश धामी, सामान्य
१३) जिल्ला अछाम रामारोशन गा.पा. वडा न. ३ मुजाबगर बस्ने वर्ष १९ की लक्ष्मी खत्री, दुवै खुट्टामा चोट अवस्था मध्ययम ।
१४) जिल्ला बैतडी मेलौली नगरपालिका वडा न. १ बस्ने वर्ष २६ को अनिल सिंह नायक अवस्था सामान्य
१५) चालक जिल्ला डडेल्धुरा अजयमेरु गाउँपालिका वडा न. ३ बस्ने वर्ष २३ को सन्तोष मल्ल,दुवै खुट्टाको औला, दुवै हातको औला र गर्धनमा चोट अवस्था मध्ययम
१६) जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ९ भुरीगाउँ बस्ने वर्ष ३६ की अमृता खड्का टाउकोमा चोट अवस्था मध्ययम
१७) वर्ष ४० की रिता खत्री दुवै खुट्टामा चोट अवस्था मध्ययम ।
१८) बस्ने वर्ष ५४ को देवी खड्का,दाहिने खुट्टामा चोट अवस्था मध्ययम
१९) जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा. वडा १ बस्ने वर्ष २५ को केशव नेपाली,दुबै हातको कुममा चोट अवस्था मध्ययम ।
२०) जिल्ला कैलाली लम्कीचुहा न.पा. वडा ८ बस्ने वर्ष ४२ को सुरज टमटा ,दुवै हात र खुट्टामा चोट अवस्था मध्ययम
२१) जिल्ला कञ्चनपुर भिमदत्त नपा. वडा न. १७ बस्ने वर्ष ३१ को मनोज भट्ट, बाँया हातमा चोट अवस्था मध्ययम ।