राजतन्त्रको माग गर्दै धनगढी–अत्तरियामा मोटरसाइकल र्याली हुने
२०७७ मंसिर ३, ११:५१
धनगढीः संवैधानिक राजतन्त्रको पुनःबाहलीको माग गर्दै धनगढी–अत्तरिया सडक खण्डमा मोटरसाइकल र्याली प्रदर्शन हुने भएको छ ।
स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमले विहिबार धनगढीमा पत्रकार सम्मेदनको आयोजना गर्दै धनगढी–अत्तरिया सडक खण्डमा र्याली प्रदर्शन हुने बताएको हो ।
र्यालीमा ३ हजार मोटरसाइकल र १ सय कारसहित प्रशर्दन हुने बताइएको छ ।
कमेन्ट लोड गर्नुस