सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको नवदुर्गा गाउँपालिका १ का अध्यक्ष बोहराद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर १, ०५:२६ खबर संवाददाता

धनगढी: डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भीमबहादुर बोहराले धनगढीमा रहेकाे मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । 

आश्रमको सेवा कार्यलाई सहज बनाउन उनले १० हजार ५ सयको चेक र बिहानको खाजा सहयोग गरेका हुन ।  

उनले खाजा स्वरुप दहीजेरी र समोसा सहयोग गरेको आश्रमले जनाएको छ ।
 

 

कमेन्ट लोड गर्नुस