सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै धनगढीमा प्रदर्शन

२०७७ कार्तिक २९, ०२:५० खबर संवाददाता

धनगढी: बलात्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै धनगढीमा शनिबार प्रदर्शन भएको छ । 

स्थानीय युवाहरुले बलात्कारीलाई फाँसीको सजायको माग गर्दै धनगढीको चौराहामा प्लेकार्डसहित प्रर्दशन गरेका हुन । 

र्‍याली समेत आयोजना गरेका उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । 


 

कमेन्ट लोड गर्नुस