सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमितलाई हवाई उद्धार गरी काठमाडौं लगियो

२०७७ कार्तिक १७, १२:४८ खबर संवाददाता

धनगढी : धनगढीका एक जना कोरोना संक्रमित विरामीलाई हवाई उद्धार गरी काठमाडौं लगिएको छ ।

धनगढी मेन रोडका ४५ वर्षीय पुरुषलाई सोमबार उनका परिवारजनले हवाई उद्धार गरी काठमाडौं लगेका हुुन् । पारिवारिक स्रोतका अनुसार छाती सम्बन्धी समस्याबाट ग्रसित उनकाे कोरोना परीक्षण गरिदा आइतबार मात्रै कोरोना पोजिटिभ रिपोर्ट देखिएको थियो ।

कमेन्ट लोड गर्नुस