सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मावन सेवा आश्रमलाई सहयोग

२०७७ असोज ६, ०१:३९ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका– ४ निवासी कलावती पनेरुले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेकी छन्। 

उनले जन्मदिनको अवसरमा आश्रममा आश्रय लिइरहेकाहलाई दिउँसोको खाजा खुवाएकी हुन। उनले खाजा स्वरुप समोसा तथा जेरी खुवाएको आश्रमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस