सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ९ जनामा कोरोना पुष्टि

२०७७ असोज १, ०२:४० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र  १३ का एक/एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए।  
 

कमेन्ट लोड गर्नुस