सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका डिएसपी बस्नेतको काठमाण्डौ सरुवा

२०७७ जेठ १५, ०९:१० खबर संवाददाता

धनगढी : कैलालीका डिएसपी दक्षकुमार बस्नेतको सरुवा भएको छ। २०७५ फागुनमा कैलाली हाजिर भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) बस्नेत महानगरीय प्रहरी वृत नयाँ बाग्नेश्वर काठमाडौँ प्रमुखका रुपमा सरुवा भएका हुन्।

उनीसंगै नेपाल प्रहरीका ८४ जना डिएसपीहरुको सरुवा भएको छ। त्यस्तैै कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दको पनि महानगरीय प्रहरी कार्यालय रानिपोखरी काठमान्डौ सरुवा भएको छ। 

कमेन्ट लोड गर्नुस