कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने
२०७७ जेठ १५, ०५:१७
धनगढी : सरकारले कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउने भएको छ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाउने बताएका हुन।
कमेन्ट लोड गर्नुस