सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कोरोना आशंकामा एकजनालाई आईसोलेन वार्डमा राखियो

२०७६ चैत्र १७, ११:४९ खबर संवाददाता

दार्चुलामा कोरोना आशंकामा एकजनालाई आईसोलेसन वार्डमा राखिएको छ। १२ दिन अघि भारतबाट फर्किएका उनी अत्यधिक ज्वरो आएपछि गोकुलेश्वर अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सम्पर्क व्यक्ति बिरेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनको थ्रोट स्वाबको नमूना संकलन गरी परिक्षणका लागि पठाईएको छ।  
 

कमेन्ट लोड गर्नुस