किवानिज क्लब धनगढीको अध्यक्षमा सुनिल श्रेष्ठ
२०७६ फाल्गुन १८, ०१:५०
धनगढी: किवानिज अन्तराष्ट्रिय क्लब धनगढीको अध्यक्षमा सुनिल श्रेष्ठ चयन भएका छन। उनी वर्ष २०२०÷२१ का लागी साधारण सभाबाट चयन भएका छन्।
त्यस्तै क्लबको उपाध्यक्षमा अनिता पन्त, सचीवमा यज्ञराज ओझा, कोषाध्यक्षमा नेत्रा मिश्र जोशी चयन भएका छन। यस्तै सदस्यमा गोपाल प्रशाद आचार्य, हेमराज ओझा र प्रमिला लम्साल चयन भएका छन।
कमेन्ट लोड गर्नुस