सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध सहित एकजना पक्राउ

२०७६ असोज २७, ०७:३३ खबर संवाददाता

धनगढीमा लागु औषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा डेरा गरी बस्ने भारतको लखिमपुर जिल्लाका १९ वर्षीय आशिष बालमिकिलाई पक्राउ गरिएको जनाएको छ। लागु औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले उनको कोठाबाट २८ सिसि क्लोरोमाईन निलिट, स्पास्मो २२ पता एक सय ८३ टयाब्लेट पनि बरामद गरेको हो। 
 
 

कमेन्ट लोड गर्नुस