सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक जना लागुुऔषधसहित पक्राउ 

२०८१ कार्तिक ८, ०४:५७ खबर संवाददाता

बैतडीः बैतडीमा लागुुऔषधसहित एकजना पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विक लागुुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट बुधवार राति २ ग्राम ४९० मिलिग्राम लागुुऔषधसहित (ब्राउन सुगर) नियन्त्रणमा लिएको हो। 
 

कमेन्ट लोड गर्नुस