सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुरकी पुनम खड्काले गरिन धनगढीको कपडा बैंकलाई सहयोग

२०८१ असोज १७, ०३:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई पुनम खड्कले सहयोग गरेकी छन्।

ललितपुर महानगरपालिका–२३ हात्तिवन घर भएकी खड्काले धनगढीस्थित कपडा बैङ्कलाई ९९ थान कपडा सहयोग गरेकी हुन्।

कमेन्ट लोड गर्नुस