सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–२० एसियन कप छनोटमा नेपाल कम्बोडियासँग पराजित

२०८१ असोज ५, ०५:५२ खबर संवाददाता

नेपाल एएफसी यु–२० एसियन कप छनोट खेलमा नेपाल कम्बोडियासँग पराजित भएको छ। शनिवार भएको खेलमा नेपाल कम्बोडियासँग ४–१ गोलले पराजित भएको हो।

कम्बोडियाको जितमा भ्रिएक फान, फोउक थाथाई, मिआन चिन्रथ र इभ सोभन्नाराले गोल गरे।  नेपालका लागि समीर तामाङले एक गोल फर्काए। नेपालले अब सोमवार घरेलु टोली चाइनिज ताइपेइसंग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस