धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा डडेल्धुरा विद्यार्थी समाज गठन

धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा आइतवार डडेल्धुरा समाज गठन गरिएको छ।
समाजको अध्यक्षमा समिर भण्डारी चयन भएका छन्। यस्तै उपाध्यक्षमा उशा बोहोरा, सचिवमा महेश बडु, सहसचिवमा कृष्णा पाण्डेय, कोषाध्यक्षमा नरेश कामी र सहकोषाध्यक्षमा आषिश पाण्डेय चयन भएका छन्।
यस्तै सदस्यहरुमा प्रिती तमोली, कैशल पन्त, मन्जु भण्डारी, निरज उप्रेती, भावना फुलारा, गौरब भट्ट, सुनिता रोकाया, रिता बोहरा र रेखा भाट चयन भएका छन्।
