सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेलीश्रीखंला नसानाडीको ट्रेलर सार्वजनिक 

२०८० असार २६, १०:४०

धनगढीः  कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा छायाँकन गरिएको ‘नसानाडी’को ट्रेलन सार्वजनिक गरिएको छ।  टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने दाबी गरिएको छ। 

टेलीश्रीखंलाकोे कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन्। भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन। उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ। श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

उक्त टेलीश्रीखंलामा दीर्घबहादुर शाही, विजयराज जोशी, नरेश प्रसाद जोशी, जमुना साउँद, मोहन पनेरु, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ। 
गीतमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन्।

उक्त टेलीश्रीखंला डिएण्डबि ईन्टरटेटमेन्ट प्रालि प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस