साउन २०, १०:०१खबर संवाददाता
कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ
कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ परेका छन्।
साउन २०, ०९:५३खबर संवाददाता
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
साउन २०, ०९:४७खबर संवाददाता
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
साउन २०, ०९:२४खबर संवाददाता
टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते
धनगढीः कैलालीको टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
साउन २०, ०९:१३अनिता चौधरी
सेती अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
धनगढीः सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक लगाइएको छ। सेती प्रादेशिक... विस्तृतमा
- ‹ previous
- 544 of 22001
- next ›