कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ
२०८३ साउन २०, १०:०१
कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुर २ जना पक्राउ परेका छन्।
उच्च अदालत दिपायल, डोटीको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय र तिन हजार जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५ भुली बस्ने ५४ वर्षीय दुर्गा दत्त जोशी र देखतभुली बस्ने ४० वर्षीय गोबिन्द्र अवस्थीलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस